You are viewing the translated version of अदालतका अन्य कर्मचारीको काम.

Section 9
अदालतका अन्य कर्मचारीको काम
(१) अदालतका अन्य कर्मचारीको काम अनुसूची-२ बमोजिमको कार्यविवरणमा उल्लेख भए बमोजिम हुनेछ।
(२) उपनियम (१) बमोजिमको कामका अतिरिक्त सम्बन्धित शाखा वा फाँटको काम कारबाहीलाई छिटो छरितो, स्तरीय र प्रभावकारी ढङ्गबाट सम्पन्न गर्नु, अदालतको काम सुचारू रुपले सञ्चालन गर्न रजिस्ट्रारलाई सहयोग गर्नु तथा रजिस्ट्रारले प्रत्यायोजन गरी तोकिदिएका काम गर्नु प्रत्येक कर्मचारीको कर्तव्य हुनेछ।